२८ बैशाख २०८३, सोमबार | May 11, 2026

पाल्पाको लघुवामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, १६ जना घाईते



बुटवल । पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । गुल्मीको मजुवाबाट पाल्पाको तानेसन तर्फ आईरहेको लु १ ख ५९५२ नम्बारको यात्रुबाहक बस सडकबाट ८० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परि ६ जनाको घटना स्थलमै मृत्यु भएको रिब्दीकोट गाउँ पालिका वडा न २ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेलले जानकारी दिए ।

२२ जना यात्रु सहित आईरहेको बसबाट १६ जनाको उद्दार गरि उपचारका लागि तानेसन पठाईएकोमा यस अघि २ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको थियो । वडा अध्यक्ष पोख्रेलले थप ४ जनाको शव निकालिएको बताएका छन् । मृतकको यो समाचार तैयार पार्दा सम्म सनाखत भएको छैन ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ६ : ०३ बजे

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा

खजुरा पालिका गान विवाद : २ जना प्रतिष्ठान सदस्यबाट राजीनामा

खजुरा । बाँकेको खजुरा गाँउपालिकाले सार्वजनिक गरेको पालिका गानको विवाद

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि