बुटवल । तिलोत्तमा नगरका सिमानगरमा बस्ने पवन कामुमगर (पप्पु) १४ वर्ष भए । जनजागृति मावि ६ कक्षा पढ्ने उनि पछिल्लो एक वर्षदेखि स्केट सिक्दैछन । छोटोसमयमा नै उनि स्केटका विभिन्न कलाहरु देखाउन माहिर छन । उनि १८०, ३६०, वालि, ड्रप लगायतका कला सिक्दैछन । स्केटलाई एउटा खुट्टासंगै उठाउदै तलमाथि गर्ने कला नै वालि हो ।…