काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्ने भएको छ । बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद बैठकमा पेश गर्ने कार्यसूची तय गर्ने उद्देश्यले कार्यव्यवस्थाको बैठक बोलाउन हिजो सभामुख सापकोटालाई आग्रह गरेका थिए । एमालेले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सूचना नटाँसेको…