काठमाडौं । आज १५ फेब्रुवरी । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः अहिले सम्मकै ठूलो शान्ति प्रदर्शन सन् २००३ इतिहासमै सबैभन्दा ठूलो शान्ति प्रदर्शन भएको थियो । आजकै दिन विश्वभरका ६०० सहरहरुमा ३ करोड मानिसहरुले इराक युद्धको विरोध गर्दैैै शान्तिको पक्षमा प्रदर्शन गरेका थिए । सोभियत युनियन अफगानिस्तानबाट फिर्ता सन् १९८९ मा अफगानिस्तानबाट सोभियत…