२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बुटवलमा एमालेको विरासत भत्काउला त गठबन्धनले ?

बुटवल । बुटवलको राजनीतिमा सुर्यप्रसाद श्रेष्ठको कार्यकाल यता निकटम प्रतिद्वन्दीमा सिमित भएको कांग्रेसले यसपटकको स्थानीयतह निर्वाचनमा भने विवादकैबीचमा भएपनि सबै भन्दा पहिले उम्मेदवारी घोषणा गरेर चुनावमा आक्रामकढंगले प्रस्तुत हुने संकेत देखाएको छ । झिनो आन्तरिक विरोधका बीच बुटवल उपमहानगरमा अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित खेलराज पाण्डे नै उम्मेदवार बन्ने पक्कापक्की भएको छ । अघिल्लो निर्वाचनमा…