११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एकै दिनमा १९ सरकारी गाडी रुपन्देही प्रहरीको छड्केमा



बुटवल । सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन नचलाउने निर्णय कार्यान्वयन गर्दै रुपन्देही प्रहरीले आजबाट एक्सन शुरु गरेको छ । एक्सनमा आएको पहिलो दिनमै रुपन्ेहीका बिभिन्न्न स्थानबाट १९ वटा सतो प्लेटका सवारी साधानलाई प्रहरीले होल्ड गरेको छ ।

रुपन्देही जिल्ला भित्र सरकारी नम्वर प्लेटका सवारी साधनहरु सार्वजनिक बिदाको दिन सरकारी निती विपरित (पास बिना) चलाईएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिईएको रुपन्देही प्रहरीले जनाएको छ । १९ वटा सवारी साधनहरुलाई प्रहरीले होल्डमा राखी आवश्यक सम्झाई बुझाई गरी छाडिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

त्यस्ता सवारीका चालकहरुलाई अव उप्रान्त सम्बन्धित कार्यालय वा अधिकारी बाट पास लिएर मात्र सार्वजानिक विदाको दिन चलाउने सर्त राखि छाडिएको डीएसपी पौडेलले बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : ४३ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको