नेपालगन्ज । बाँके प्रहरीले एक थान अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । बाँकेको डुडुवा ४ बाट अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डुडुवा ४ स्थित राप्ती नदीको पुलमा फयरिङ भएको भन्ने सुचनाका आधारमा खटिएको इलाका प्रहरी कार्याय बनकट्टीको प्रहरी टोलीले नेपालगन्ज १८ का २९ वर्षिय शुशान्त केसी,…