१५ पुस २०८२, मंगलबार | December 30, 2025

शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले सरकारलाई दियो पाँच दिनको समय

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले थप पाँछ दिनको समय पाएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिने निर्णय गरेको हो । त्यसअघि समितिका सदस्यहरुले शिक्षा विधेयक आजै पारित गर्नुपर्ने माग गरेका थिए । तर शिक्षामन्त्री रघुजी पन्त र कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले…