टेक्सास । अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ । अहिलेसम्म १५ बालबालिकासहित कम्तिमा ४३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आउँदा धेरै जसो निदाइ रहेका थिए । सो नदीमा पानीको सतह बढेर आधा घण्टामा नै आठ मिटर बढेको हो । क्रिस्चियन यूथ क्याम्पमा रहेका २७ जना विद्यार्थी…