२५ भदौ २०८३, बिहिबार | September 10, 2026

निर्वाचनको समीक्षा गर्दै सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज ३ दिउँसो ३ बजेपछि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बस्ने भएको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएकोतालमेललाई लिएर गठबन्धनकै…