६ पुस २०८२, आइतबार | December 22, 2025

आयोजक सहारालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा

काठमाडौं । आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको हो । एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक…