१० असार २०८३, बुधबार | June 24, 2026

मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीलाई



काठमाडौं । मिस नेपाल वर्ल्ड-२०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् ।

शनिवार साँझ ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल वर्ल्ड-२०२२ को ग्राण्ड फिनालेमा उपाधि जित्न सफल जोशीले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

२४ जना युवतीहरुले सहभागिता जनाएको यो प्रतियोगितामा डा।सरीसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितेकी छिन् । उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै मिस नेपाल ईन्टरनेशनलको उपाधि भने विराटनगरकी न्यान्सी खड्काले जितेकी छिन् । गायक सुमित खड्काकी छोरी न्यान्सीले अब मिस ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा स्मारिका शर्माले ब्यूटी विद द पर्पसको उपाधि जितेकी छिन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ५६ बजे

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।