५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रियसभा चुनावमा पार्टीका लागि प्रतिकुल परिणाम आउनसक्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा हुन लागेको चुनावमा पार्टीका लागि प्रतिकुल परिणाम आउनसक्ने स्वीकार गरेका छन् । एमालेका ६१ जिल्ला अधिवेशनको आज संयुक्त रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावको परिणाम पार्टीका लागि प्रतिकूल हुन सक्ने आंकलन गरेका हुन् । ओलीले पुरानै मतदाता रहेको…