५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारी वकिल ऐन अपरिहार्य : महान्यायाधिवक्ता खाती, प्राइभेट लाइसेन्सका लागि पहल गर्ने

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारी वकिल ऐन आवश्यक रहेको बताएका छन् । नेपाल सरकारी वकिल ऐन अपरिहार्य : महान्यायाधिवक्ता खाती, प्राइभेट लाइसेन्सका लागि पहल गर्ने कर्मचारी युनियनअन्तर्गत महान्यायाधिवक्ता कार्यालयको विभागीय कार्यसमितिको आठौं विभागीय अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै सरकारका कानुनी सल्लाहकार खातीले समय सापेक्ष सरकारी वकिल ऐन अपरिहार्य रहेको बताए । उनले लामो समयदेखि…