४ पुस २०८२, शुक्रबार | December 19, 2025

गठबन्धनले अन्य चुनावमा पनि निरन्तरता पाउनेछ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् । नेकपा एकीकृत समाजवादी शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताएका हुन् । अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र…