३ पुस २०८२, बिहिबार | December 19, 2025

रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं : युवा तथा खेलकुद मन्त्री अथक

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु रोजगार मात्र नभएर स्वरोजगार हुनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा बोल्दै मन्त्री अथकले युवाहरुले रोजगारीको मात्र उद्धेश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन् । अरुको…