२४ भदौ २०८३, बुधबार | September 9, 2026

भरतपुर अपडेट : रेणु दाहालले लिईन् १११९ मतान्तर सहित अग्रता

चितवन । भरतपुर महानगरपालिका निर्वाचनमा गठबन्धनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन् । बिहान प्राप्त पछिल्लो परिणाममा दाहालको एमाले उम्मेदवार विजय सुबेदीसँगको मतान्तर १११९ पुगेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार दाहालले ९०११ मत प्राप्त गर्दा एमालेका सुबेदीले ७८९२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ मत पाएका…