२४ भदौ २०८३, बुधबार | September 9, 2026

दाङको राप्ती गाउँपालिकामा माओवादी विजयी

काठमाडौं । दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशको राजधानी रहेको राप्तीमा माओवादी उम्मेदवार प्रकाश विष्ट अध्यक्षमा विजयी भएका हुन् । विष्टले ६ हजार ८९८ मत प्राप्त गरेका छन् । उनको निकटतम निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेलले ५ हजार ७०० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा…