१ पुस २०८२, मंगलबार | December 16, 2025

माघ २२ देखी लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुदै

बुटवल । लाफा समुह बुटवलको आयोजनामा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ । समुहको आयोजनामा माघको २२ र २३ गते २ दिने बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मकवानपुर, कास्की, दाड, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक तथा…