बुटवल । एक घण्टा अगाडी सम्म गठबन्धनले अग्रता लिईरहेको रुपन्देहीको तििलोत्तमामा पछिल्लो अपडेटमा एमालेका उम्मेदवार अग्रस्थानमा पुगेका छन् । नगरमा ३६२६ मतगणना हुँदा एमालेका माहेन चापागाईंले १३२० मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेसका रामकृष्ण खाँणले १३०३ मत प्राप्त गरेका छन् । उपमेयरमा तिलोत्तमामा एमालेका जागेश्वरी चौधरीको १२०९ प्राप्त हुँदा गठबन्धनबाट माओवादी उम्मेदवार हेमराज शर्माको…