१ पुस २०८२, मंगलबार | December 16, 2025

वनभोज स्थलको रूपमा गुराँस र ढुंगाको बगैँचाले पर्यटक तान्दै

तेह्रथुम । गुराँसे वनको काख, चारैतिर पहाडले घेरिएको सुन्दर मैदान । विभिन्न आकृति कुँदिएका ढुंगाहरू । चिरविर चरीको अवाजसँगै मोहित हुन्छन् पर्यटकहरू । तराई विभिन्न गाउँ तथा सहरबाट रमाउन पुग्छन् पर्यटक । पूर्वी नेपालमा एक परिचित पर्यटकीय स्थल हो, तिनजुरे । यही तिनजुरेको फेदीमा रहेको आरआर गार्डेन (गुराँस र ढुंगाको बगैचा) यतिबेला वनभोजको लागि पर्यटकहरूको…