२३ भदौ २०८३, मंगलबार | September 9, 2026

काठमाडौंमा बालेन अघिअघि, सिर्जना र स्थापित पछिपछि

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह २२ मतसहित अघिअघि रहेका छन् । उनको पछिपछि कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित रहेका छन् । वडा नं. १ बाट सुरु गरिएका ५० मत मध्ये बालेनको लौरोले ११ मत प्राप्त गरेको छ । यसैगरी कांग्रेसकी सिर्जनालाई ११…