२ पुस २०८२, बुधबार | December 17, 2025

सिँचाईको बिजुली निःशुल्क गर्ने सरकारको योजना

काठमाडौं । सरकारले विद्युत व्यापार कम्पनी खडा गर्ने भएको छ । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनगरी बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले विद्युत व्यापार कम्पनी खडा गरेको जानकारी दिएकी हुन् । भुसालले नेपाल विद्युत प्राधिकरणको सबैभन्दा धेरै शेयर भएको र अन्य विद्युत उत्पादन कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड…