१७ पुस २०८२, बिहिबार | January 1, 2026

अर्थमन्त्री पौडेलद्वारा मलेसियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं। नेपालको भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियन लगानीकर्तालाई आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले पूर्वाधार विकास र पर्यटन क्षेत्र नेपालका सम्भावनायुक्त क्षेत्रहरू भएको उल्लेख गर्दै थप लगानीको लागि आग्रह गरेका हुन्। ूनेपालमा निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण छ। नीति…