६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कांग्रेसद्वारा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । कांंगेसको आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका हुन् । केन्द्रीय समितिको ठूलो हुँदा महत्वपूर्ण निर्णय गर्न समस्या भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय…