काठमाडौं । सर्वोच्च अदालत प्रशासनले अदालत परिषर भित्र नाराबाजी नगर्न र माईक प्रयोग नगर्न भने पनि नेपाल बार र सर्र्वोचच बार आवद्ध वकीलहरु नाराबाजी गर्दै सर्वोच्च अदालत परिषरमा प्रवेश गरेका छन् । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएनको नेतृत्वमा सुरु भएको आन्दोलनलाई निरन्तरता दिँदै कानुन व्यवसायीहरु सर्वोच्च परिषर प्रवेश गरेका हुन् ।…