६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

खेलको महाकुम्भ ‘बेइजिङ ओलम्पिक’ केही दिनमा सुरु हुँदै, राष्ट्रपति भण्डारीले पठाइन शुभकामना सन्देश

काठमाडौं । खेलको महाकुम्भ मानिने ओलम्पिकको हिउँदे संस्करण चीनको राजधानी बेइजिङमा अबको केही दिनमा सुरु हुँदैछ । फेब्रुअरी ४ तारिखबाट सुरु हुन लागेको बेइजिङ विन्टर ओलम्पिकमा भाग लिन विश्वका कैयौं देशका खेलाडी र अफिसरहरु बेइजिङ पुग्नेक्रम जारी छ । कोरोना भाइरसको महामारीका बीच हुनलागेको खेललाई स्वास्थ्य मापदण्डअनुसार रहेर भव्य रुपमा सम्पन्न गर्न चीनले सबै तयारी…