काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलका नेताहरुले भेटेर ज्ञापनपत्र बुझाएका छन् । धरानमा त्रि,याशील नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र मार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’…