१६ बैशाख २०८३, बुधबार | April 29, 2026

मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दीमाः नेता गिरी

बुटवल । एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दी गर्नमा केन्द्रित रहेको आरोप लगाएका छन् । सभामुखको भूमिकाका कारण एमालेले निश्चित उद्देश्यका साथ संसदमा अवरोध जारी राखेको तर यसको दोष पनि एमालेमाथि थोपर्न खोजिएको भन्दै उनले सञ्चारकर्मीहरुलाई तथ्यमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरे । प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित…