बुटवल । स्थानिय निर्वाचन २०७९ मा बुटवल उपमहानगरपालिकामा विधिन्न पार्टीबाट उम्मेदवार बनेका नेवाः समुदायका उम्मेदवारहरुले नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षणमा इमान्दार बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेवाः सेवा समिति बुटवलको संयोजन तथा नेवास् पत्रकार समाजको आयोजनामा बुटवलमा भएको परिचय अन्तरक्रिया कार्यक्रममा सहभागी भएका नेवा उम्मेदवारहरुले आफुहरुले चुनाव जिते भाषा, संस्कृतिको सम्बर्धन गर्न क्रियाशिल…