४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादी लुम्बिनी प्रदेशको विवाद छरपस्ट, शहीद, बेपत्ता र अपाङ् परिवारलाई पछि पार्दै प्रदेश कमिटीमा श्रीमान श्रीमतीको बोलवाला

बुटवल । नेकपा माओवादी केन्द्रको प्रथम लुम्बिनी प्रदेश सम्मेलन सकिएको चार दिनपछि अध्यक्ष पदमा सुदर्शन बरालको नाममा सहमति जुटेको भन्दै सार्वजनिक भएको समाचारलाई प्रदेश कमिटीको अर्को समुहले अस्विकार गरेको छ । वराललाई अध्यक्ष बनाउने सहमति जुटेको भन्दै बिहिबार सार्वजनिक भएका खबरमा सत्यता नभएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा बाँके जिल्ला कमिटीका अध्यक्ष आईपी खरेलले…