बुटवल । ३ जना नेपाली बालिकालाई बेचबिखनका लागि भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले ४ जनालाई पक्राउ गरि बालिकाहरुको उद्दार गरेको छ । सोमबार अपरान्ह रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा पर्ने नेपाल भारत सीमानाका कालिदहबाट बालिकाहरुको उद्दार गर्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर कैम्पियरगंज कुवर बलुवा बस्ने…