काठमाडौं । चलचित्र कबड्डी दि फाईनल म्याचकी अभिनेत्री मिरुना मगर र अभद्र व्यवहार गरिएको भनिएका फुर्वा तामाङबीच सहमति भएको छ । गत जेठ १५ गते सिविल मलको क्युएफएक्स हलमा दर्शकसँग कलाकारको साक्षात्कार कार्यक्रममा क्रममा अभिनेत्री मगरमाथि भएको अभद्र व्यवहारको सम्बन्धमा दुबै पक्षका आफन्तहरु समेत बसेर आगामी दिनमा यस विषयलाई नउठाउने सहमति भएको हो । दुबैपक्षकाबीच…