५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

आजदेखि काठमाडौंमा ‘बुस्टर डोज’ दिइने, क-कसले पाउँदैछन् लगाउन ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौंमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका…