७ आश्विन २०८३, बुधबार | September 23, 2026

तारा एयर दुर्घटना : शव संकलन कार्य जारी, अप्ठेरो भूगोल र कुहिरोका कारण उद्दारमा कठिनाई



काठमाडौं । मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनता समेत बिहानैदेखि उद्दारमा खटिएका छन् । अहिले पनि शव संकलनको कार्य जारी रहेको छ । अहिलेसम्म १६ जनाको शव संकलन भएको छ । निकै अप्ठेरो भूगोलमा र कुहिरोका कारण उद्दारमा कठिनाई भएको उद्दारमा खटिएका सुरक्षाकर्मीले जनाएका छन् ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडान परेको तारा एयरको ट्वीनअटर जहाज वेपत्ता भएको थियो । सो जहाज क्षतविक्षत अवस्थामा आज बिहान थासाङ २ मा फेला परेको थियो ।

सो जहाजमा चालकदलका तीन सदस्य १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक रहेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई