काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आज मध्यान्ह १ बजे महाधिवेशनको काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उदघाटन गर्ने छन् । काठमाडौंको प्रदर्शनिमार्ग स्थित भृकुटीमण्डपमा सञ्चालन हुने उदघाटन सत्र र बन्दसत्रको सम्पूर्ण तयारी पूरा भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । उदघाटनसत्रका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको…