काठमाडौं । सरकारले सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा तयारीका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई मात्र जिम्मेवारी दिएको र केन्द्रसँग उक्त क्षमता नभएको भन्दै निजी मुद्रण व्यवसायीहरुले आपत्ति जनाएका छन् । जनक शिक्षाले नीजि क्षेत्रलाई आफ्नै कार्यालय हातामा मेसिन स्थापना गरी पाठ्यपुस्तक छपाईको काम गर्न बोलपत्र प्रकाशित गरेपछि निजी व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले…