काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहको नाम फाइनल गरेका हुन् । आइतबार बसेको कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले देउवालाई महानगर र उपमहानगरको उम्मेदवाट टुंगो लगाउने जिम्मा दिएको थियो। मेयर उम्मेदवार चयन गरेको कांग्रेसले दिउँसो शान्तिबाटिकामा भेला भएर…