२२ भदौ २०८३, सोमबार | September 7, 2026

भरतपुरको मेयर उम्मेदवारमा एमालेका सुवेदीले गराए मनोनयन दर्ता

भरतपुर । चिनवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् । सुवेदीको प्रस्तवकमा देवि ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् । यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो । राप्रपाका उमेदवारले भने अहिलेसम्म मनोनयन दर्ता गराएका छैनन् । एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि मदन भण्डारी र बिपी…