५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

नेपालको रेल सञ्चालन ‘जय भोलि’ बन्दै, रेल्वेको १४ हजार क्लिप फेरि चोरिए

जनकपुरधाम । मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन् (रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल संचालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’ तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल संचालनको टुंगो छैन । हुन त रेल…