काठमाडौं । बहुविवादित बनेको एमसीसी सम्झौताको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनले विरोध प्रदर्शन गरेका छन् । संसद भवन नयाँ वानेश्वर पुग्ने गरी सुरुभएको प्रदर्शनलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । त्यसपछि एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीहरुले माइतीघर मण्डलामा कोणसभा गरेर नयाँ…