२२ भदौ २०८३, सोमबार | September 7, 2026

शल्यचिकित्सासम्बन्धी उद्योग स्थापना गर्न सघाउन डब्लुएचओलाई सरकारको आग्रह

काठमाडौं । सरकारले शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) समक्ष प्रस्ताव पेश गरेको छ । नेपाल भ्रमणमा आएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रश्ताव गरेको हो । आईतवार डा. टेड्रोस…