६ पुस २०८२, आइतबार | December 21, 2025

चितवनलाई यातायात सेवाको हब बनाइन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन् । यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम शनिबार चितवनमा शुभारम्भ गर्दै प्रचण्डले जिल्लावासीले अब सहजै सेवा पाउने बताए । जिल्लावासी यातायातसँग सम्बन्धित कामका लागि टाढा जानु नपर्नेमा…