एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार बेलायतमा ५३ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो तथ्यांक जुलाई महिना पछिको उच्च हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३० हजार १४५ जना निको भएका छन । पछिल्लो तथ्यांक अनुसार…