बुटवल । बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा सहित ६ दलीय मोर्चाद्धारा आव्हान गरिएको नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना ९ जना कार्यकर्ता पक्राउ परेका हुन । थारु सहित, युवा संगठन नेपालका केन्द्रीय सदस्य…