५ मंसिर २०८३, शनिबार | November 21, 2026

मतगणना नसकिँदै भरतपुर महानगरमा रेनु दाहाल विजयी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छिन् । मतगणना नसकिएको भएपनि दाहालले बनाएको फराकिलो अग्रताका कारण उनी विजयी भएकी हुन् । तर प्राविधिक रुपमा भन् मतगणनाको अन्तिम नतिजा आएपछि मात्र निर्वाचन कार्यालयले दाहाल विजयी भएको घोषणा गर्नेछ । दाहालले अहिलेसम्म ११ हजार ४५७ बढी मतले नेकपा…