७ पुस २०८२, सोमबार | December 22, 2025

कांग्रेस अधिवेशन : बलरामा फेरी झडप, मतदान अधिकृत सहित ५ घाइते

सर्लाही । सर्लाहीको बलरा नगरपालिका स्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपको स्थिती सृजना भएपछि बलरामा सोमवार दिउसो पुनः गोली चलेको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले तिन सेल अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घटनामा ३ जना सुरक्षाकर्मी, एक जना…