६ पुस २०८२, आइतबार | December 21, 2025

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न, मानसिंह विकको नेतृत्वमा सर्वसम्मत प्रदेश समिति गठन

भालुवाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा मानसिंह विश्वकर्मालाई दोहो¥याउँदै सवैसम्मत कार्यसमिति निर्वाचित गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बिहिवार सम्पन्न अधिवेशनले विश्वकर्माको अध्यक्षमा ४१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुँवर, खुला उपाध्यक्षमा प्रदीप वाग्ले, समाबेशी उपाध्यक्षमा प्रकाश चौधरी, प्रमुख सचिवमा…