७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाकिस्तानको राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला



इस्लामावाद । पाकिस्तानको राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला गरिएको छ ।

आज शनिबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।
एवान ए सद्र भ्रमण गर्न चाहने सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाणपत्र बोक्न अनिवार्य गरिएको छ । यस्तै, भवनभित्र प्रवेश गर्न अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ ।

भ्रमणका क्रममा कुनै पनि आगन्तुकले मोबाइल फोन वा क्यामेरा जस्ता कुनै पनि इलेक्ट्रोनिक उपकरण बोक्न भने रोक लगाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १२ : २४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११