चितवन । एमालेको १०औँ महाधिवेशनको उदघाटन हुने अघिल्लो दिन एमाले अध्यक्ष केपी ओली महाधिवेशन स्थल चितवल पुगेका छन् । महाधिवेशनमा सहभागी हुने क्रममा अध्यक्ष ओली शुक्रबार दिउँसो चितवन आइपुगेका हुन् । बुद्ध एयरको विमानबाट भरतपुर विमानस्थल उत्रिएका ओलीसँगै ओलीपत्नी राधिका शाक्य, एमाले नेताहरु सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता पनि बिहिबार नै चितवन पुगेका छन् ।…